मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

धौलापानीमा गाडी दुर्घटना हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत तातोपानी गाउँपालिका–६ धौलापानी क्षेत्रमा बिहीबार दिउँसो ईभी गाडी दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालीक राम...