सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजदूत हत्या प्रकरण : सुरक्षागार्ड कान्छा तामाङ फेरि पक्राउ

काठमाडौं । पूर्वराजदुत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो ।  महानगरीय अपराध अनुसन्धान मशाहाखाका एसएसपी सहकुल थापाले...