बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तिनाथ जस्तै महत्त्व बोकेका बडीमालिका क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। त्रिवेणी नगरपालिका–४ तोलीस्थित तोली देवल माध्यमिक विद्यालयले आयोजना...