सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु

धनुषा– धनुषाको जनकनन्दी गाउँपालिकामा विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु भएको छ । बिहीबार सो गाउँपालिकाको वडा नंं ४ खजुरीस्थित श्री केएसएचबि उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किदा स्थानीय राजकुमार सादाकी...