शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिगो विकास उपसमितिमा विज्ञहरूको सुझाव : जलवायु वित्तलाई ऋण होइन अनुदानमा लिनुपर्छ

काठमाडौँ  । कोप–२९ मा सहभागी भएर नेपाल फर्किएका सांसद, जलवायु क्षेत्रका विज्ञ तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले जलवायु वित्तलाई ऋण नभई अनुदानको रूपमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।  राष्ट्रियसभाको विकास...