आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

झापा हत्या प्रकरण : रमा तिवारीको पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी, परिवारले बुझे शव

काठमाडौँ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा मृत भेटिएकी रोमा भनिने रमा तिवारीको शव परिवारले बुझेका छन् । स्थानीय रतुवा खोलामा जेठ १६ मा उनको शव भेटिएको थियो...