काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी युरोपेली क्रिकेट प्रतियोगिताका लागि चयन भएको जानकारी दिएको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपाली...