बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या

अनन्तनाग । भारतको जम्मु-कास्मिरस्थित अनन्तनाग सहरमा बुधबार आतङ्कवादीले गोली चलाउँदा एक प्रहरी जवानको मृत्यु भएको छ।  अनन्तनागस्थित लाल चोकमा दिउँसो करिब १२:३० बजे उक्त आक्रमण भएको हो। सन् २०२५ अप्रिल २२ मा...