समाचार
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
बुधबार, ०९ माघ २०८१, २२ : २८
काठमाडौँ । कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् ।
क्वार्टर गार्डमा सेन्ट्री ड्युटी बसेका विष्टले राइफलबाट आफैँमाथि प्रहार गरेको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनको अवस्था गम्भीर छ ।
महाकाली अञ्चल अस्पतालबाट उनलाई धनगढी रिफर गरिएको छ । विष्ट बेहोस भएको हुनाले गोली चलाउनुको कारण नखुलेको एसपी जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण