बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चीनमा मान्छेमा सुँगुरको कलेजो र मिर्गौलाको संयुक्त प्रत्यारोपण

बेइजिङ । चीनका वैज्ञानिकहरूले पहिलो पटक सुँगुरको कलेजो र मिर्गौला मानव शरीरमा प्रत्यारोपण गरेका छन् ।  यो प्रत्यारोपण ५३ वर्षका एक जना ब्रेन–डेथ भएका पुरुषमा गरिएको थियो । शल्यक्रियापछि ती...