आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कहिलेदेखि कपडा उत्पादन हुन थाल्यो ?

‘नेपालमा ऊनबाट बनेका वस्तुको बेपार विदेशमा चलेको वर्णन अहिलेभन्दा २३०० वर्ष पहिलेदेखि पाइएको छ । कौटिल्यले नेपालमा बनेका आठपाटे राडी, घुमराडी असल हुन्छन् भनी लेखेका छन् । बौधायनले उत्तरका मानिसहरू...