काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरणबाटै बाहिरिएको छ । नेपाली टोली ‘सुपर–४’ चरणको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग नौ विकेटले पराजित...