काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलद्वारा सञ्चालित ३० औँ संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि एपिएफ स्कुल कीर्तिपुरले जितेको छ । घरेलु मैदानमा आज सम्पन्न फाइनल खेलमा...