सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जाँदाजाँदै भवन भट्टले सार्वजनिक गरे ‘अचम्मको सम्बन्ध’ (भिडियो सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले एनआरएनएको दुई वर्षे कार्यकाललाई समेटेर ‘यो कस्तो अचम्मको सम्वन्ध’ भिडियो सार्वजनिक गरेका छन् ।  एनआरएनएले गत शुक्रबार नयाँ नेतृत्व चयन गरेसँगै...