बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एभर्टन छाडेर नाइटेड जाँदा रुनीले पाएका थिए ज्यान मार्ने धम्की

म्यानचेस्टर । इङ्ल्यान्डका पूर्व स्ट्राइकर वेयन रुनीले सन् २००४ मा आफ्नो बाल्यकालको क्लब एभर्टन छाडेर म्यानचेस्टर युनाइटेड जाँदा आफूले ज्यान मार्ने धम्की पाएको खुलासा गरेका छन्। १८ वर्षको उमेरमा एभर्टनले प्रस्ताव...