बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अनुसन्धानविनै तीन निर्दोष छोराहरूलाई कर्तव्य ज्यान मुद्दा लगाएको परिवारको आरोप

रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीन जना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको...