चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय स्कुल अफ हेल्थ साइन्स, भरतपुरले शैक्षिक सत्र २०८३–०८४ का लागि डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको भर्ना प्रक्रिया सुरु गरेको छ। शिक्षालयले...