जेरुसलेम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शनिबार अमेरिका भ्रमणमा जाने भएका छन् । एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बुधबार उक्त कुराको जानकारी दिएको हो । ती...