जनकपुरधाम । बिहानको सुनसान खेत, जहाँ पहिले गोरुहरू घाँटीमा बाधिएको घण्टीको आवाज र किसानहरूको चहलपहलले जीवन्त हुन्थ्यो, अहिले त्यहाँ थ्रेसर मेसिनको कर्कश आवाजले ठाउँ लिएको छ । समयसँगै कृषिमा भित्रिएको आधुनिक...