काठमाडौँ । शनिवार राति चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट खरिबोटमा २५ वर्षीय युवक जाकिर मन्सुरीको हत्या भयो । महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका मन्सुरी काठमाडौँको थानकोटमा बसेर साडीमा बुट्टा भर्ने काम...