बुटवल । लुम्बिनी प्रदेश सभा अन्तर्गतका विषयगत समितिहरूको काम कारबाही आर्थिक वर्ष २०८१/०८२ मा सन्तोषजनक देखिएको छैन । सरकारको बजेट खर्चमा भएका कमी–कमजोरी, अनियमितता लगायतका विषयमा अध्ययन, अनुसन्धान गरी आवश्यक...