बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण मानिएका चीनको चर्चित एआई स्टार्टअप ‘डीपसिक’ मेमोरी चिप निर्माता ‘सिएक्सएमटी’ र अन्य १०० भन्दा बढी कम्पनीहरूलाई व्यापारिक कालोसूचीमा थप्ने कार्यलाई...