सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा उपनिर्वाचन: महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान

महाराष्ट्र- भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ ।  हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन्...