बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चालु आर्थिक वर्षमा संसद्‍मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (२०८३/०८४) मा संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रम सहितको एकीकृत विवरण तयार पारेको छ। संघीय संसदको काम-कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले कुल १६६...