काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हासीना विरुद्ध जारी भएको मृत्युदण्डको फैसलापछि बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया जनाएका छन्। युनुसले लेखे, ‘आज अदालतले अत्यन्तै...