सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित ‘एनआरएनए’ पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनको सम्मान

काठमाडौं– गैह्र आवसीय नेपालीहरुको संगठन ‘एनआरएनए’को नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । मंगलबार राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई...