शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन सम्झौता सम्पन्न

काठमाडौँ । ताप्लेजुङमा निर्माण हुने  ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन...