काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा अश्लील म्यासेज पठाएको आरोप खेपिरहेका गायक सुजन चापागाईंले यसबारे मुख खोलेका छन् । इन्स्टाग्राममार्फत विभिन्न महिला तथा किशोरीहरूलाई आपत्तिजनक सन्देश पठाएको भन्दै उनका...