काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ तर्फको प्रवीणता प्रमाणपत्र तह नर्सिङ र बीएस्सी नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा nnc.org.np मा लगइन गरेर हेर्न सकिने सूचनामा...