नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
आइतबार, ११ फागुन २०८१, ०८ : २१
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ तर्फको प्रवीणता प्रमाणपत्र तह नर्सिङ र बीएस्सी नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
नतिजा nnc.org.np मा लगइन गरेर हेर्न सकिने सूचनामा उल्लेख छ । साथै नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा पनि नतिजा हेर्न सकिनेछ । परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउने छन् ।
उत्तीर्ण भएका परीक्षार्थीहरूले रु १२०० भुक्तान गरेर प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन् । प्रमाणपत्र लिन आउँदा परीक्षाको लागि पेस गरेको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू लगायत नागरिकताको सक्कल प्रति लिएर आफू स्वयम् परिषद्मा आउनु पर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण