चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत चयन भएका छन् । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत...