मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्तामै अब वार्षिक एक खर्बभन्दा बढी खर्च

सामाजिक सुरक्षा भत्ताको नाममा अब राज्यले वार्षिक एक खर्बभन्दा बढी खर्च गर्नुपर्ने भएको छ । वृद्धभत्ता तथा विविध शीर्षकका भत्ता वृद्धिसँगै पछिल्लो पटक सरकारले शहीद परिवारको जीवनवृत्ति भत्ताको दायित्वसमेत थपेपछि...