शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फास्ट ट्र्याकमार्फत प्रोफेसरहरू नियुक्ति गर्न लागेकोप्रति प्राध्यापकहरूले विरोध गरेका छन् ।  प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी विज्ञापन प्रकाशित गरिएको भन्दै विश्वविद्यालयमा...