बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खैरो हेराइनसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेराइनसहित काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएर चाबहिल बस्ने ३२ वर्षीय विशाल राई र सुनसरीको...