काठमाडौँ । अमेरिकाबाट नेपाली धमाधम डिपोर्ट भइरहेका छन् । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर जेठ २६ मा ३७ जना काठमाडौँ आएका थिए । उनीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमान मार्फत...