काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अमृत साइन्स क्याम्पसमा रुद्रहरी पोखरेलले उम्मेदवारी दिने भएका छन् । चैत ५ गते हुन गइरहेको निर्वाचनमा अनेरास्ववियुको तर्फबाट स्ववियु अध्यक्षमा पोखरेलले उम्मेदवारी...