तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको सुरुआती चरणमै (२०५४ सालमा) मगर राष्ट्रिय मुक्ति मोर्चा गठन भएको थियो । त्यसपछि मात्रै यस पार्टीमा अन्य जातीय र क्षेत्रीय मोर्चा अस्तित्वमा आए । ...