शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुकुमबासीलाई थप पीडा नदेउ, बासको सुनिश्चितता गरेर मात्र डोजर चलाऊ : सांसद चौधरी

काठमाडौँ । नेकपा (एमाले) की सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीहरू हटाउनुअघि उनीहरूको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।  राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले काठमाडौँ उपत्यकाका सुकुम्बासीहरूको अवस्था अत्यन्त अव्यवस्थित...