काठमाडौँ । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट भूमिराज अधिकारी स्ववियु सभापतिको उम्मेदवार बनेका छन् । बिहीबार सो सङ्गठनले अधिकारीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको हो । सो सङ्गठनको...