बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए

बरहथवा । सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् । यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा आज एक युवक मृत र एक जना घाइते...