बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनलाई...