शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अपडेटः अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पतालले जनाएको छ ।   सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका अधिकारी नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको...