मकवानपुर । कुलेखानीस्थित मत्स्य विकास केन्द्रले माछा पालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्षित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–४...