काठमाडौँ । अस्ट्रेलियाको ब्रिसबेनमा रहेको प्रतिष्ठित स्टेडियम ‘दि गाबा’ लाई सन् २०३२ को ओलम्पिक खेलकुदपछि भत्काइने भएको छ । सन् २०३२ को गृष्मकालीन ओलम्पिक खेलकुद अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुँदैछ । ...