काठमाडौँ । भारतले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्नेबारे बंगलादेशले पठाएको अनुरोध प्राप्त भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबारको नियमित प्रेस ब्रिफिङमा ‘हामीलाई अनुरोध प्राप्त...