शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउँदै विश्व बैंक

काठमाडौँ । राष्ट्रिय योजना आयोग र विश्व बैंकबिच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे शुक्रबार छलफल गरेको हो...