बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक मुद्दा गायव गर्न उमेरको फर्जि बहस

काठमाडौं – यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा उमेरको विषयले निकै चर्चा भइरहेको छ । पार्टीको केन्द्रीय कार्यसमितिदेखि नेविसंघ वृतमा समेत उमेरको विषय...