मकवानपुर । बागमती प्रदेश सरकारको एकीकृत प्रशासनिक संरचना (मन्त्रालयका भवनहरू) निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया बल्ल टुङ्गिएको छ । २०७६ देखि जग्गा प्राप्तिको कानुनी प्रक्रियामा अल्झिएको सो योजनालाई सङ्घीय मन्त्रिपरिषद्...