मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रियान परागको दायाँ काँधको शल्यक्रिया सफल, केही समय मैदान बाहिर रहने

न्याँ दिल्ली । भारतीय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रियान परागको दायाँ काँधको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएपछि अब उनी मैदान फर्किनुअघि केही समय पुनर्स्थापना प्रक्रियामा रहनेछन्। परागको यो...