बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको भाग्य र भविष्यसँग कोहलपुर—सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनको बाँकी कामलाई टुंगोमा पुर्‍याउन आग्रह गरेका छन् ।   बाँकेको बैजनाथ गाउँपालिकाको...